Logo

स्वास्थ्य

कोरोनाको जोखिम उकालो लाग्दै, नेपालमा २४ घण्टामा ९ सय संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९०० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८३६ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६४ जनामा कोरोना पुष्टि भएको हो । 

त्यस्तै पछिल्लो २४ घण्टामा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ७० पुगेको छ  ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार १७:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।