Logo

समाचार

गर्भवतीको उद्धार 



सुत्केरी हुन नसकेर समस्यामा परेकी जगदुल्ला गाउँपालिका- २ काइगाउँकी १९ बर्षीया पुतली रोकायको उद्धार गरी प्रदेश अस्पतालमा ल्याइएको छ ।

 १८ पुसदेखि सुत्केरी ब्यथा लागेर पनि बच्चा पाउन नसकेपछि उनलाई नेपाली सेनाको पश्चिम कमाण्ड हवाइ कार्यालयबाट गएको हेलिकोप्टरले उद्धार गरेकाे जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । राष्टपति उद्धार कोषमार्फत रोकायको उद्धार भएको हो ।

प्रकाशित मिति : २० पुष २०७८, मंगलवार १५:५९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।