Logo

अर्थ

स्वावलम्बन लघुवित्तको अध्यक्षमा गुरुङ



स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा डा. सुमित्रा मानन्धर गुरुङ चयन भएकी छिन् । 

मंगलबार बसेको कम्पनीको संचालक समितिको बैठकले गुरुङलाई अध्यक्ष चयन गरेको कम्पनी कम्पनी सचिव अवधेश प्रसाद पन्तद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । 
 

प्रकाशित मिति : २१ पुष २०७८, बुधबार ११:३९   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।