नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहित स–परिवारलाई कोरोना संक्रमण भएको छ । उनले आफ्नो फेसबुक मार्फत् आफू संक्रमित भएको जानकारी दिएका छन् ।
त्यसैगरी उनले भनेका छन्, सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण भएर आत्मालोचित छु । चिकित्सक परामर्शमा तागतको औषधि र आइसोलेसनबाट एक हप्तामा काममा फर्कन्छु ।





















प्रतिक्रिया