Logo

समाचार

कोरोनाविरुद्धको खोप लगाउन छुट्नु भयो कि ?



काठमाण्डाैँ । सरकारले विभिन्न स्वास्थ्य संस्था र स्थानीय तहबाट कोरोनाभाइरसविरुद्धको खोप लगाइदिएको छ ।

पहिलो र दोस्रो डोज खोप लगाएका अग्रपंक्तिमा खटिनेहरूलाई बुस्टर पनि लगाइदिइरहेको सरकारले सबैलाई खोप लगाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार १५:३०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।