Logo

प्रमुख समाचार

एमाले अध्यक्ष ओली दम्पतिलाई कोरोना संक्रमण



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ ।

ओलीसँगै उनकी पत्नी राधिका शाक्यलाई पनि संक्रमण पुष्टि भएको छ । 

प्रकाशित मिति : ९ माघ २०७८, आईतवार ११:०१   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।