भारतमा काेराेना संक्रमणकाे तेस्राे लहर ओरालाे लाग्दै गएकाे पाइएकाे छ । पछिल्ला दिनहरूमा नयाँ संक्रमित भेटिने क्रम कम हुँदै गएकाे पाइएकाे छ ।
पछिल्लाे २४ घण्टामा २ लाख ५५ हजार ८७४ जनामा संक्रमण पुष्टि भएकाे छ । याे संख्या अघिल्लाे दिनकाे तुलनामा ५० हजार १९०ले कम रहेकाे मन्त्रालयले जनाएकाे छ ।
२४ घण्टाकाे अवधिमा ६१४ जनाकाे मृत्यु भएकाे छ भने २ लाख ६७ हजार ७५३ जना संक्रमणमुक्त भएका मन्त्रालयले मंगलबार जानकारी दियाे ।





















प्रतिक्रिया