Logo

समाचार

इन्जिनियर भन्छन्ः सरकारले अपमान गर्यो



लोकसेवा आयोगले इन्जिनियरका लागि छैटौँ तहमा बिज्ञापन निकालेको छ । सिभिल र उपसमुह आर्किटेक्टको लागि भनेर जम्मा सात जनाको माग लोक सेवाले गरेको छ ।

तर इन्जिनियरलाई छैटौँ तहमा राखिएको भनेर इन्जिनियरहरूले आपत्ति जनाएका छन् । उनीहरूले भनेका छन, “छैटौँ तह इन्जिनियरहरु प्रतिको अपमान हो । तत्काल सातौँ तह कायम गरि पेशागत सम्मान कायम गरियोस् ।”

No description available.

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार १४:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।