Logo

इन्स्योरेन्स

रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओमा राकेश पोखरेल, सम्हाले कार्यभार



रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राकेश पोखरेल नियुक्त भएका छन् । बीमा समितिको स्वीकृति पाएसँगै पोखरेलले माघ १३ गतेदेखि इन्स्योरेन्सको सीईओ पदको कार्यभार सम्हालेका छन् ।

गत पुस १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले पोखरेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई बीमा समितिले स्वीकृति दिएपछि मात्रै पोखरेलले कार्यभार सम्हालेका हुन् ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार १८:१७   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।