नेपाल यातायात व्यावसाय संघले अहिले बढेको पेट्रोलियमको भाउको निन्दा गर्दै प्रेस विज्ञप्ती जारी गरेको छ । लगातार बढेको मूल्यले आम जनता र व्यवशायी मारमा परेको विज्ञप्तीमा खुलाइएको छ । साथै नेपाल यातायात व्यावसायले पेट्रोलियमको मूल्य जतिसक्दो चाँडो घटाउनुपर्ने भन्दै सरकारलाई जोड दिएको छ ।






















प्रतिक्रिया