Logo

स्वास्थ्य

कोरोना संक्रमणका कारण अभिनेत्री श्रीपदाको निधन



हिन्दी र भोजपुरी चलचित्रहरूमा अभिनय गरिसकेकी अभिनेत्री श्रीपदाको कोरोना संक्रमणका कारण बुधबार निधन भएको छ । श्रीपदाले ६० भन्दा धेरै चलचित्रमा काम गरिसकेकी थिइन् ।

उनले सन् १९७८ बाट अभिनय करियर सुरु गरेकी थिइन । धर्म संकट, बेवफा सनम लगायतका विभिन्न चलचित्रमा उनले अभिनय गरेको नवभारत टाइम्सले उल्लेख गरेको छ । 

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार १६:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।