हिन्दी र भोजपुरी चलचित्रहरूमा अभिनय गरिसकेकी अभिनेत्री श्रीपदाको कोरोना संक्रमणका कारण बुधबार निधन भएको छ । श्रीपदाले ६० भन्दा धेरै चलचित्रमा काम गरिसकेकी थिइन् ।
उनले सन् १९७८ बाट अभिनय करियर सुरु गरेकी थिइन । धर्म संकट, बेवफा सनम लगायतका विभिन्न चलचित्रमा उनले अभिनय गरेको नवभारत टाइम्सले उल्लेख गरेको छ ।




















प्रतिक्रिया