Logo

अन्तर्राष्ट्रिय

भारतमा कोरोनाबाट ५ लाखको मृत्यु, ४ करोड संक्रमणमुक्त



काठमाडौं । भारतमा वितेको २४ घण्टामा एक लाख ४७ हजार १ सय ८३ जना कोरोना संक्रमिण थपिका छन् ।

सो समयावधिमा कोरोना संक्रमण थपिनेभन्दा संक्रमण मुक्त हुने संख्या दोब्बर छन् । कोरोनाबाट २ लाख ३५ हजार १ सय जना मुक्त भएका छन् ।

दिनको १ हजार १ सय जनाको मृत्यु भईरहेको भने हालसम्म भारतमा मृत्यु हुनेको संख्या ५ लाख ८७ पुगेको छ । भारतमा हाल सकृय संक्रमितको संख्या १४ लाख ४४ हजार ९ सय रहेका छन् भने कुल ४ करोड १९ लाख ५० हजार ५०१ जना कोरोना संक्रमित भएका छन् ।

संक्रमति मध्य ४ करोड ५ हजार ५१४ जना कोरोनामुक्त भइसकेका छन् ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार ०९:२५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।