Logo

समाचार

दामनमा तेस्रो पटक हिमपात, एक फिटभन्दा बाक्लो हिउँ



हेटाैंडा । मकवानपुरको सिमभञ्याङ र दामन आसपासको क्षेत्रमा तेस्रो पटक हिमपात भएको छ ।

बिहीबार रातिदेखि वर्षासँगै हिमपात हुँदा सिमभञ्जाङ र दामन क्षेत्रमा एक फिटभन्दा बाक्लो हिउँ परेको छ । जसका कारण सो क्षेत्र हुँदै जाने त्रिभुवन राजपथ अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार ०९:५७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।