Logo

राजनीति

राजीनामापत्र बुझाउन पुगेका माधव पक्षसँग वार्ता गर्न पुगे पौडेल र नेम्बाङ



माधव नेपाल पक्षीय नेताले राजीनामासहित संसद सचिवालय पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम पटक वार्ताका लागि सुवास नेम्बाङ र विष्णु पौडेललाई वार्तामा खटाएका छन ।

पार्टी फुट्ने लगभग निश्चित बनेपछि माधव नेपाल समूहलाई फकाउन ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङ र अर्थमन्त्री विष्णु पौडेल संसद सचिवालय सिंहदरबार पुगेका हुन । अहिले दुवै पक्षबीच सिंहदरबारमा वार्ता जारी छ ।

प्रकाशित मिति : बैशाख २६, २०७८ आईतबार  ४ : १३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।