कन्सलटेन्सीमा धरौटीको खबर सामाजिक सञ्जालमा विकराल भएपछि नेपाल लोकतान्त्रिक शैक्षिक परार्मश संघले ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ । पत्रमा नेपाली कांग्रेसको आन्दोलनका बुँदासमेत खुलाइएको छ ।
व्यवसायिक संघ संस्थाहरूको प्रतिनिधिको सहमति र सहकार्य बिना ल्याउने कुनै पनि नियम लोकतान्त्रिक गणतान्त्रत्मक मुलुकको सौन्र्दय हुन सक्दैन भन्दै ध्यानाकर्षण बुझाइएको हो ।






















प्रतिक्रिया