काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद विस्तार गर्ने भएका छन् ।
नेपाली कांग्रेसबाट पुस्पा भुसाल र राजन केसी मन्त्रीलाई बनाउने पक्कापक्की भएको छ । उनीहरूलाई कुन जिम्मेवारी दिने भन्ने टुङ्गो लागिसकेको भने छैन ।
दुबै जनालाई आजै मन्त्री सपत खुवाइने बताइएको छ ।





















प्रतिक्रिया