Logo

स्वास्थ्य

चीनबाट आयो ४०० थान अक्सिजन



नेपाल एयरलायन्सले चीनबाट चार सय अक्सिजन सिलिन्डर नेपाल ल्याएको छ । चिनियाँ सहयोगमा पहिलो चरणमा चार सय थान अक्सिजन सिलिन्डर र २० भेन्टिलेटर लिएर जहाज नेपाल आइपुगेको हो ।

oxyggen.jpg

अक्सिजन सिलिण्डर लिनका लागि नेपाल वायुसेवा निगमको वाइड बडी ए ३३० विमान चीन गएको थियो । विमानले अक्सिजन सिलिण्डरका साथै १६० अक्सिजन कन्सर्नटेटर, १० थान भेन्टीलेटर गरि करिब ३० टन सामान लिएर फर्किएको हो । 

chine oxyge.jpg

 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलवार १६:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।