पछिल्लो २४ घण्टामा काठमााडौं उपत्यकामा थप ३ हजार ९२७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ७८८, भक्तपुरमा ५३७ र ललितपुरमा ६०२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
२८ बैशाख २०७८, मंगलवार १८:०८



















प्रतिक्रिया