Logo

प्रमुख समाचार

पत्रकारहरूमाथि ढुंगा प्रहार



एमसीसी खारेज गने मार्ग गर्दै बानेश्वर क्षेत्रमा आन्दोलन चर्किएको छ । आन्दोलनकारीहरूले फोटो पत्रकारहरूमाथि नै ढुङ्गामुढा गरिरहेका छन् ।

बिजुलीबजार क्षेत्रमा आन्दोलकारीले पत्रकारलाई ढुङ्गामुढागरेका हुन् । केही दिन यताबाट एमसीसीको बिरुद्धमा लगातार आन्दोलन भइरहेको छ । आज बस्ने भनेको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको अनुरोधमा भोलि १ बजेलाई सारिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार १५:२५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।