Logo

प्रमुख समाचार

कांग्रेस र एमाले सहमतिको नजिक



काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमाले करिब करिब सहमति नजिक पुगेका छन् । संसद भवनमा भएको बैठकले सहमति नजिक पुगेको भन्ने आशय रहेको छ ।

साँझ ७ बजे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्षबीच पुनः छलफल गरेर निर्णयमा पुग्ने बताइएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार १७:०१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।