Logo

समाचार

माओवादी सांसदलाई बाँडियो एमसिसीको ११ बुँदे व्याख्यात्मक टिप्पणी



सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले आफ्ना सांसदहरूलाई एमसिसी सम्झौतासँगै पारित हुन लागेको यसको व्याख्यात्मक टिप्पणीको प्रस्ताव बाँडेको छ।  

संसद भवन नयाँ बानेश्वरमा जारी संसदीय दलको बैठकमा सहभागी सांसदहरूलाई व्याख्यात्मक टिप्पणी बाँडिएको हो।

एमसिसीसँगै पारित हुन लागेको व्याख्यात्मक टिप्पणी ११ बुँदाको छ।

व्याख्यात्मक टिप्पणीबारे अहिले माओवादी सांसदहरूले छलफल गरिरहेका छन्।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आईतवार १३:५४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।