संसद भवन बाहिर कुकर बम फेला परेको छ । घटनास्थलमा नेपाली सेनाको टोली पुगेको छ ।
आज एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट पार्टी र दुईवटा मोर्चाले नेपाल बन्दको आह्वान गरेका छन् ।
समाचार
१६ फाल्गुन २०७८, सोमबार ११:२०
संसद भवन बाहिर कुकर बम फेला परेको छ । घटनास्थलमा नेपाली सेनाको टोली पुगेको छ ।
आज एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट पार्टी र दुईवटा मोर्चाले नेपाल बन्दको आह्वान गरेका छन् ।
प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार ११:२० : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया