पछिल्लो २४ घण्टामा देशभर ९ हजार २ सय ४७ जना कोरोना संक्रमित थप भएका छन् भने २१४ जनाको ज्यान गएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ८७ जनाको परीक्षण गरिएको थियो । यस अवधिमा ५ हजार ७ सय ६७ जनाले कोरोना जितेर निको भएका छन् ।
हालसम्म देशभर कुल संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ भने कोरोनाबाट मुक्त हुनेको कुल संख्या ५ हजार २ सय १५ पुगेको छ । उक्त अवधीमा ३ लाख ४५ हजार ५२३ जना संक्रमण मुक्त भएका छन् ।




















प्रतिक्रिया