Logo

समाचार

पूर्व राजा र युवराजधिराजले पशुपति दर्शन गर्ने



आज बेलुकी ५ बजे पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाह देव र बेलुका ८ बजे श्री ५ युवराजधिराज पारस वीरविक्रम शाह देव शिवरात्रीको अवसरमा श्री पशुपतिनाथको दर्शनको लागि मन्दिर परिसरमा दर्शन हुने कार्यक्रम रहेकोे संवाद सचिवालयका राजाका संवाद तथा सूचना सम्प्रेषक डा. फणिराज पाठकले बताएका छन् ।

जब जब देश संकटमा पर्छ राजसंस्थाको अपरिहार्यता महत्त्वपूर्ण हुन्छ भन्ने सन्देशका साथ राजा समर्थकको पनि बाक्लो उपस्थिति रहने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलवार ११:५३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।