काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६४ जना कोरोना सङ्क्रमित थप भएका छन् भने २४६ जनाको ज्यान गएको छ ।
यस अवधिमा ७ हजार ९ सय ८९ जनाले कोरोना जितेर निको भएका छन् ।
त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै २ हजार ४८६ जनामा कोरोना पुष्टि भएको छ। जसमा काठमाडौँमा १ हजार ९ सय ८८, भक्तपुरमा २२८ र ललितपुरमा २७० जना रहेका छन्।




















प्रतिक्रिया