Logo

स्वास्थ्य

देशभरका यी ३० वटा अस्पतालहरूमा हुन्छ कोरोनाको निःशुल्क उपचार



काठमाडौँ । सरकारले देश भरिका विभिन्न अस्पतालहरूसँगको सहमतिमा कोरोना सङ्क्रमितहरूको केयर युनिट मार्फत निःशुल्क उपचार गर्ने भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय देश भरका ३० वटा अस्पतालहरूसँग आज सहमति भएको हो । मन्त्रालयले यसमा अन्य अस्पतालहरू पनि थप गर्दै लैजाने बताएको छ । 

यसरी निःशुल्क उपचार हुने अस्पतालहरूमा नोबल मेडिकल कलेज, विराटनगर, नेस्नल मेडिकल कलेज, वीरगन्ज, जानकी मेडिकल कलेज, जनकपुर, ​सिभिल सर्भिस अस्पताल, काठमाडौँ, चितवन मेडिकल कलेज, भरतपुर लगायत अन्य २५ अस्पताल रहेका छन् ।

हेर्नुहोस् केयर युनिट सञ्चालनका लागि मन्त्रालयसँग सम्झौता भएका अस्पतालहरूको विवरण :

covid.jpg

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार १७:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।