भन्सार विभागले शुक्रबार एक सूचना प्रकाशन गरेर भन्सार एजेन्ट छनौटको लिखित परिक्षा स्थगित भएको जानकारी गराएको छ ।
कोभिड १९ बाट सृजित असामान्य परिस्थीतीको कारण लिखित परिक्षा स्थगित गर्नु परेको विभागले जनाएको छ ।
लिखित परिक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ ।
साथै आर्के परिक्षा हुनु भन्दा कम्तीमा १५ दिन अगाडी सूचना गोरखापत्र दैनिक र विभागको वेबसाइटमा प्रकाशन गर्ने जनाएको छ । 




















प्रतिक्रिया