Logo

स्वास्थ्य

भन्सार एजेन्ट छनौटको लिखित परिक्षा स्थगित



भन्सार विभागले शुक्रबार एक सूचना प्रकाशन गरेर भन्सार एजेन्ट छनौटको लिखित परिक्षा स्थगित भएको जानकारी गराएको छ । 

कोभिड १९ बाट सृजित असामान्य परिस्थीतीको कारण लिखित परिक्षा स्थगित गर्नु परेको विभागले जनाएको छ । 
लिखित परिक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ । 

साथै आर्के परिक्षा हुनु भन्दा कम्तीमा १५ दिन अगाडी सूचना गोरखापत्र दैनिक र विभागको वेबसाइटमा प्रकाशन गर्ने जनाएको छ ।  
186546138_136805675066091_4523347670110914751_n.jpg

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार ०९:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।