Logo

स्वास्थ्य

रबि लाछिानेद्वारा बिपन्नका लागि निशुल्क उपचारको व्यवस्था



पत्रकार रबि लामिछानेले बालाजुमा रहेको जनमैत्री अस्पतालमा बिपन्नहरुका लागि निशुल्क उपचारको व्यवस्था रहेको बताएका छन् । एक भिडियोको साथमा फेसबुकमा लामो स्टाटस लेख्दै लामिछानेले यस्तो बताएका हुन् ।

एकजना बिरामीको निधन भएपछि बिपन्न व्यक्तिसँग अस्पताल प्रशासनले रकम लिएको थाहा पाएपछि आफूले तुरुन्त खोजविन गरी उक्त रकम फिर्ता गराएको उनले उल्लेख गरेका छन् । 

रबि लाछिानेको फेसबुकमा यस्तो छ :

Rabi Lamichhane.JPG

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार १४:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।