त्रिभवन विश्वविद्यालयले स्नातक (Bachelors) प्रथम वर्षको परीक्षा सम्बन्धि अत्यन्त जरुरी सूचना सार्वजनिक गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ को दोस्रो लहरको प्रकोपका कारण स्थगित गरिएको परीक्षा आवेदन फाराम विश्वविद्यालयले पुन खुलाएको छ ।
यही जेष्ठ १० गतेदेखि २० गतेसम्म क्याम्पसमा संकलन भएका आवेदन फारामहरु सम्बन्धित क्याम्पसबाट भराउने र आवेदन फाराम छुट हुन गएमा परीक्षार्थीहरुले आवेदन फाराम जेष्ठ १२ देखि २० गतेसम्म अनलाइन बाट परीक्षार्थीहरु स्वयंले भर्नसकिने जानकारी विश्वविद्यालयले दिएको छ ।
कसरी भर्ने फाराम हर्नुस सूचना :





















प्रतिक्रिया