Logo

स्वास्थ्य

परीक्षा फारम भर्ने विषयमा त्रिविले जारी गर्‍यो सूचना



त्रिभवन विश्वविद्यालयले स्नातक (Bachelors) प्रथम वर्षको परीक्षा सम्बन्धि अत्यन्त जरुरी सूचना सार्वजनिक गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ को दोस्रो लहरको प्रकोपका कारण स्थगित गरिएको परीक्षा आवेदन फाराम विश्वविद्यालयले पुन खुलाएको छ ।

यही जेष्ठ १० गतेदेखि २० गतेसम्म क्याम्पसमा संकलन भएका आवेदन फारामहरु सम्बन्धित क्याम्पसबाट भराउने र आवेदन फाराम छुट हुन गएमा परीक्षार्थीहरुले आवेदन फाराम जेष्ठ १२ देखि २० गतेसम्म अनलाइन बाट परीक्षार्थीहरु स्वयंले भर्नसकिने जानकारी विश्वविद्यालयले दिएको छ । 
कसरी भर्ने फाराम हर्नुस सूचना :

tu notice.jpg

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आईतवार १६:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।