Logo

खेलकुद

युवा ओपनर ब्याटर कुशल भुर्तेलको विश्व कीर्तिमान



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलिका युवा ओपनर ब्याटर कुशल भुर्तेल टी-२० क्रिकेटमा सबैभन्दा छिटो ५०० रन पूरा गर्ने खेलाडी बनेका छन् ।

सोमबार पपुवा न्यू गिनी (पीएनजी) विरुद्धको खेलमा त्रिवि क्रिकेट मैदानबाट भुर्तेलले विश्व कीर्तिमान बनाएका हुन ।

पीएनजीविरुद्ध २० रन बनाएर आउट हुनुअघी भुर्तेलले ५०० रन पूरा गरे ।

उनले मात्र १२ खेलमा उक्त कीर्तिमान पूरा गरे ।

यस अघि १३ खेलमा ५०० रन बनाएका विश्व प्रशिद्ध भारतीय ब्याटर के एल राहुलको नाममा उक्त कीर्तिमान रहेको थियो।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार १५:०७   :  बजे

231
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।