Logo

राजनीति

विपन्‍न घरमा नि:शुल्क विद्युत जडान गरिने, उर्जा मन्त्रालयलाई १ खर्ब २१ अर्ब विनियोजन



आगामी आर्थिक वर्षमा एक हजार ६२९ मेगाावाट विद्युत राष्ट्रिय विद्युत प्रणालीमा जोडिने बजेट बक्तव्य मार्फत अर्थमन्त्री विष्णु पौडेलले बताए । 

ग्रामीण तथा सामुदायिक विद्युतियकरणका लागि ४ अर्ब छुटइएको छ भने विपन्न घरमा निशुल्क विद्युत जडान गरिने बताए । सथै विद्युतीय घरयसी सामानमा भन्सार छुट गरिने छ भने नेपाल विद्युत प्राधिकरणको क्रेडिट रेटिङ्ग गरिने बताएका छन् । 

त्यस्तै उर्जामन्त्रालयका लागि १ खर्ब २१ अर्ब ९७ करोड विनियोजन गरिएको उनले बताए । 
 

प्रकाशित मिति : जेष्ठ १५, २०७८ शनिबार  ६ : १५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।