Logo

स्वास्थ्य

कोरोना अपडेट : ४ हजार ३६९ जना  संक्रमित थपिए,१०९ जनाको मुत्यु 



पछिल्लो २४ घण्टामा थप ४ हजार ३६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १० हजार ९८६ गर्दा ३७०२ तथा तथा एन्टिजेन विधिबाट १७ हजार ८४ जनाको परिक्षण गर्दा ६ सय ६७ जनामा परिक्षण पुष्टि भएको हो ।

यही अवधिमा ६ हजार २०५ जना निको भएका छन् । कोभिड-१९ बाट थप १०९ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आईतवार १६:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।