Logo

स्वास्थ्य

कोरोना अपडेट : ४ हजार ७६२ नयाँ सक्रमित थपिए, १ सय १४ जनाको मृत्यु 



पछिल्लो २४ घण्टामा थप ४ हजार ७६२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर र २४२५ एन्टिजेन परीक्षणमा ४ हजार ७६२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण १ सय १४ जनाको मृत्यु भएको छ भने ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार १७:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।