Logo

स्वास्थ्य

सर्वाैच्च अदालतमा प्रवेश गर्यो कोरोना, संक्रमितहरु आइसाेलेसनमा बसेकाे जानकारी



विश्वव्यापी महामारीको रुपमा कोरोना भाइरस संक्रमण नेपालका संवैधानिक निकायमा प्रवेश गरिरहेको छ ।

सर्वाेच्च अदालतमा कार्यरत न्यायाधीशहरु र अधिकृत कर्मचारीहरुलाई कोरोना पुष्टि भएपछि सर्वाेच्च अदालतले कोरोना संक्रमित व्यक्तिहरुलाई सुरक्षित बस्न आग्रह गरेको छ । 

आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै संक्रमितहरु सुरक्षित रुपमा होम क्वारेन्टाइनमा बसेको समेत जनाइसकेको छ ।

प्रकाशित मिति : आश्विन १८, २०७७ आईतबार  ११ : ५३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।