Logo

अर्थ

ग्लोबल आइएमई बैंकले माग्यो कर्मचारी



काठमाडौं । ग्लोबल आइएमई बैंकले कर्मचारीको माग गरेको छ । बैंकले सिनियर अफिसर र अफिसरका लागि केही सङ्ख्यामा कर्मचारीको माग गरेको हो । 

सिनियर अफिसरका लागि पाँच वर्ष कार्यअनुभव भएको हुनुपर्नेछ भने अफिसरका लागि कम्तिमा ३ वर्षको कार्यअनुभव भएको हुनुपर्ने बैंकले जनाएको छ ।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिले बैशाख २८ गते कार्यालय समयभित्र आवेदन दिनुपर्ने बैंकले बताएकाे छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार १३:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।