Logo

इन्स्योरेन्स

डिशहोम फाइबरनेटको नयाँ अफर–५० एमबीपीएसको इन्टरनेट प्याकेज मात्र रु. ६९९ मा



काठमाण्डौ । डिशहोम फाइबरनेटले आफ्नो ग्राहकका लागि अहिले मात्र रु. ६९९ प्रतिमहिना पर्ने ५० एमबीपीएसको इन्टरनेटसहित डीटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ ।

मासिक रु. ६९९ त्रैमासिक रु. २०९७, अर्धवार्षिक रु. ४१९४ र वार्षिक रु. ८३८८ आवती चार्ज पर्ने यो गजबको प्याकेज अफरमा फाइभ–जी र डुअल ब्यान्ड राउटर पनि रहेको छ । एक वर्षको जडान गर्ने ग्राहकले भने यो राउटर सित्तैमा पाउनेछन् ।

डिशहोम फाइबरनेट जडान गर्नका लागि सम्पर्क नम्बर ९८०१५४४००० वा नजिकैको डिलर दाइ कहाँ सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार ११:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।