पूर्वगृहमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले राष्ट्र र राष्ट्रिय स्वाधिनताको रक्षाका लागि एकजुट हुन आह्वान गरेका छन्।
काम चलाउ सरकारका प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्मा व्यापक हेरफेर गर्नुका साथै नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महताेकाे ‘बहुलराष्ट्र’ अभिव्यक्तिसँगै शर्माकाे प्रतिक्रिया आएकाे हाे।
राष्ट्रिय अखण्डतामाथि हमला गर्ने तत्त्वहरुलाई मद्दत पुर्याउन बारम्बार संविधानमाथि प्रहार, संसद विघटन र सरकारको पुनर्गठन भएको पुुष्टि भएको छ। राष्ट्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न एकजुट होऔं,’ शर्माले फेसबुकमा लेखेका छन्।






















प्रतिक्रिया