Logo

प्रमुख समाचार

ओलीको गृह नगर दमकमा १५ मतले राप्रपा अगाडि



केपी शर्मा ओलीको गृह नगर दमकमा गठबन्धनका उम्मेदवार झिनो मतले अगाडि छन् । अहिलेसम्म राप्रपा भन्दा एमाले १५ मतले पछि छ ।

गठबन्धनको तर्फबाट राप्रपाले १००६४ मत प्राप्त गर्दा एमालेका उम्मेदवारले १००४९ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा एमालेले ९८७४ मत ल्याउँदा कांग्रेसले ९७२७ मत ल्याएर पछ्याउँदै छ । दमक नगरपालिकामा नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी मिलेर राप्रपालाई अघि सारेर साझा उम्मेदवार उठाएको छ ।

प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार  ८ : ४० बजे

1.89k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।