Logo

स्वास्थ्य

कोरोना अपडेट : निको हुनेको संख्या ४ हजार २० पुग्यो, २ हजार ७६८ संक्रमित थपिए 



पछिल्लो २४ घन्टामा २ हजार ७६८ जना कोरोना भाइरस  संक्रमित थपिएका छन्। विभिन्न प्रयोगशालामा परीक्षण गराएका १३ हजार ३७ नमूनामा  २ हजार७६८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यस्तै पछिल्लो २४ घन्टामा  चार  हजार २० जना संक्रमणमुक्त भएका छन् भने ४४ जनाले ज्यान गुमाएका छन् ।

 

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार १७:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।