Logo

विविध

मुग्लिङ-पोखरा सडकखण्डमा आइतबारबाट पाँच घण्टा आवागमनमा रोक 



तनहुँ । तनँहुको याम्पा फाँट–घाँसीकुवा सडकखण्डमा आइतबारबाट बिहान ११ देखी अपरान्ह ४ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ । 

मुग्लिङ पोखरा सडक योजना पुर्वी खण्ड अन्र्तगत उक्त सडकखण्डमा आइतबारबाट ५ घण्टा सवारी आवागमन बन्द गरि सडक खन्ने कार्य गर्न लागिएको हो । 

अर्को सुचना जारी नहुन्जेल सम्म उक्त समयावधि भन्दा अगाडी वा पछाडी मात्रै सडक प्रयोग गर्न सवारी चालकमा अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलवार १२:३४   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।