Logo

अर्थ

काठमाडौं महानगरले करदाताको स्वास्थ्य बीमा गर्न अनुदान दिने



काठमाडौं । काठमाडौं महानगरपालिकाले करदाताले स्वास्थ्य बीमा गर्दा अनुदान दिने भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै कररदाताको स्वास्थ्य बीमाका लागि बढीमा ५० प्रतिशत अनुदान दिने घोषणा गरेका हुन् ।

प्रकाशित मिति : ५ असार २०७९, आईतवार १७:१७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।