Logo

अर्थ

काठमाडौं महानगरको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)



काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरे । नीति तथा कार्यक्रममा व्यवस्थित र समुन्नत महानगर बनाउने योजना प्राथमिकताका साथ उल्लेख गरिएका छन् ।

यस्तो छ काठमाडौं महानगरको नीति तथा कार्यक्रमको पूर्णपाठ

प्रकाशित मिति : ५ असार २०७९, आईतवार १९:००   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।