काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरे । नीति तथा कार्यक्रममा व्यवस्थित र समुन्नत महानगर बनाउने योजना प्राथमिकताका साथ उल्लेख गरिएका छन् ।
यस्तो छ काठमाडौं महानगरको नीति तथा कार्यक्रमको पूर्णपाठ





















प्रतिक्रिया