Logo

विविध

सरकारी कर्मचारीको बढुवा सिफारिस [सूचनासहित]



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११ कर्मचारीलाई बढुवा सिफारिस गरेको छ ।  सेवा समूह, उपसमूह र श्रेणीको रिक्त पदमा उनीहरूलाई ज्येष्ठता, कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाका लागि उनीहरूलाई सिफारिस गरिएको बढुवा समितिको सचिवालयले जनाएको छ । 

नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प. अनंकित प्रथम श्रेणीमा ७ जना र अर्को बढुवा सूचनाअन्तर्गत प्रथम श्रेणीमा ४ जनालाई बढुवा सिफारिस गरिएको हो ।

सूचना

प्रकाशित मिति : ७ असार २०७९, मंगलवार ०७:१०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।