Logo

अर्थ

दिनदिनै कीर्तिमानी कायम राख्दै डलरको भाउ, आज पनि बढ्यो



काठमाडौं । बिहीवार पनि डलरको भाउले नयाँ कीर्तिमानी कायम गरेको छ ।

आज नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ ०५ पैसा र बिक्री दर १२६ रुपैयाँ ६५ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

बुधवार डलरको  खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३४ पैसा कायम गरेको थियो ।

पछिल्ला दिनहरूमा डलरको भाउले नयाँ उचाइ कायम गर्दै गएको छ ।

यस्तो छ आजको विदेशी सटही दर

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार ०७:५९   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।