Logo

अर्थ

राष्ट्र बैंक सञ्चालक समितिबाट मौद्रिक नीति पारित, आजै सार्वजनिक गरिँदै



काठमाडौं । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति पारित गरेको छ ।​ शुक्रबार बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले पारित गरिएको मौद्रिक नीति शुक्रबार नै सार्वजनिक गरिँदै छ ।

राष्ट्र बैंकका अनुसार शुक्रबार अपरान्ह साढे ४ बजे मौद्रिक नीति सार्वजनिक गरिनेछ। चालू आर्थिक वर्षको लागि ल्याइने मौद्रिक नीतिले गत आर्थिक वर्षको नीति र त्यसको प्रभावको सम्बन्धमा समेत व्याख्या गर्नेछ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार १४:१०   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।