Logo

अर्थ

बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट लिने ऋणको ब्याजदर बढ्यो



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट ऋण लिँदा तिर्नुपर्ने ब्याजदर बढाइएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो ।

नयाँ व्यवस्था अनुसार राष्ट्र बैंकले व्याजदर ८.५ प्रतिशत पुर्‍याएको छ । यसअघि यस्तो ब्याजदर ७ प्रतिशत थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार १७:००   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।